IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोलामा ७ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS