Connect IPS
IME Life

आज नेप्से परिसूचक १६ अंकले बढ्दा ७ अर्ब ३७ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेर घटेको छ । आज परिसूचक नेप्से १६ दशमलव ९५ अंकले घटेर २,८०१ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, निर्जीवन बीमा समुह, उत्पादनमुलक, जीवन बीमा,म्युचुअफ फण्ड र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् । आज अन्य उपसूचकमा लगानीकर्ताको आकर्षण बढेको छ ।

आज ९४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ५८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको २२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर र अपर तामाकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS