IME Life New

धितोपत्र बोर्डको सञ्चालकमा एफएनसीसीआईको तर्फबाट अञ्जन श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग बाणिज्य महासंघको तर्फबाट उपाध्यक्ष अञ्जन श्रेष्ठ नियुक्त भएका छन् । सर्वोत्तम सिमेन्टको भित्री कारोबारको विषयमा विवाद उठेपछि बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बोर्डको सञ्चालक पदबाट राजिनामा दिएका थिए ।

अर्थमन्त्रालयले धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि हिजोसम्म आवेदन खुला गरेको थियो । अध्यक्ष पदका लागि ११ जनाको आवेदन परेको छ । मन्त्रालयले केहि दिनमा अध्यक्ष चयन गर्ने भए सँगै महासंघले पनि आफ्नो प्रतिनिधि पठाएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS