Connect IPS
IME Life

माउन्टेन इनर्जी नेपालको अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्रीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीले २९ करोड ३५ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थि कवर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७८५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३१ लाख ३४ हजार नाफा कमाएको थियो ।

१ अर्ब ९६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ७० करोड ४२ लाख ९५ हजार रुपैयाँ सञ्चित गरेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीका साथै संचालन मुनाफामा बृद्धि भएकाले खुद नाफा आर्जनमा टेवा पुगेको हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा४ करोड ६ लाख रुपैयाँ आर्जन गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि गरेर ३१ करोड८३ लाख ७३ हजार रुपैयाँ पुर्याएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS