IME Life New

आज बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । हिजो बिहिबार तोलामा ९४ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि तोलामा ४ सयले नै बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS