IME Life New

आज १३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १३ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ पनि आज तोलामा १३ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS