IME Life New

अरुण काबेली पावरले हकप्रद शेयर निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावरले हकप्रद शेयर निष्काशनका लागि विक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई विक्री प्रन्धक चयन गरेको छ ।

कम्पनीले भदौ २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभामार्फत यस वर्षका लागि पारित गरेको १७ प्रतिशत बोनश शेयरपछि कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

हकप्रद शेयर निष्काशनका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिङ बीच सम्झौता भएको हो ।  बोनश पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS