IME Life New

आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार रुपैयाँको शेयर कारोबार हुँदा नविल बैंकको २९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको २५ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अपि पावर कम्पनीको २२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको २० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS