IME Life New

शिवम् सिमेन्ट्सका सीईओ सिन्हाको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा कम्पनीको कार्तिक २२२ गते बसेको संचालक समितिको बैंठकले स्वीकृति गरेको एक सुचना जारी गर्दे जनाएको छ ।

उनले व्यक्तिगत तथा पारिवारिक कारण देखाई कम्पनीका निरन्तर रुपा सेवा दिन असमर्थ भएको भन्दै राजीनामा दिएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS