Connect IPS
IME Life

पाँचथर पावर कम्पनीको नाफा ४४ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ८० लाख ७५ हजार सञ्चित रहेको छ ।

Prabhu
Crest

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड १२ लाख ९९ हजार खुद नाफा कमाएको थियो । कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि गरेर १० करोड ३१ लाख ३९ हजार नाफा कमाएको छ ।

कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११ प्रतिशत लेवृद्धि भएको छ । गत आर्थिक वर्षको पहिला त्रैमासमा १४ करोड ६१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा बढाएर १६ करोड २७ लाख ५० हजार पुर्‍याएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ०३ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS