काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनीले एक आपसमा गाभिने सम्झौता गरेसँगै आजबाट रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का हुने भएको हो । कम्पनीले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।
दुवै कम्पनीहरुले मर्जरका लागि कात्तिक १७ गते सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।