IME Life New

आँधिखोला लघुवित्तले माग्यो ४ पदमा कर्मचारी, २५ गतेसम्म दरखास्त दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले प्रबन्धकमा १ जना, अधिकृत कनिष्ठ अधिकृत (विभागिय प्रमुख) अनुगमन अधिकृतको लागि केही, बरिष्ठ सहायक सहायक (सूचना प्रविधिका लागि) १ जना, बरिष्ठ सहायक सहायक (शाखा प्रमुखको लागि)केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले केन्द्रिय कार्यालय र शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा शैक्षिक योग्यता पुगेकाले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालयमा बैंकिङसमय भित्र दरखास्त दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS