काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि प्रदेश नं १,२, वाग्मती, कर्णाली र सुदुरपश्चिमका लागि, उप शाखा प्रमुखमा प्रदेश नं २,बाग्मती, गण्डकी,कर्णाली र सुदुर पश्चिमका लागि र सेल्स एक्जुकेटिभमा प्रदेश नं १, बाग्मती, गण्डकी र सुदुर पश्चिमका लागि कर्मचारकिो माग गरेको हो ।
कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।