IME Life New

नेपाल पुनर्बीमा सहित यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । कम्पनीको ४६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंकको २२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २१ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS