Connect IPS
IME Life

सेलपेले ल्यायो तिहार अफर, २५ सयसम्म क्यास ब्याक पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले चाडपर्वको उपलक्ष्यमा ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५ सयसम्म) क्यास ब्याक पाउने जनाएको छ ।

यस योजना कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुनेछ । क्यास ब्याक पाउन चेकआउट गर्दा कुपन कोड (तिहार) राखी चेक आउट गर्नु पर्ने सेलपेले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS