Connect IPS
IME Life

हाथवे इन्भेष्टमेन्टले १४ करोड ६२ लाख रुपैयाँको आइपिओ निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ । हाथवेले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आइपिओ जारी गर्ने भएको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता शेयरको सार्वजनिक निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

यसका लागि कार्तिक १४ गते आइतबार कम्पनी र क्यापिटलका बीच शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यलाय नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपालको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS