Connect IPS
IME Life

महुली लघुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनश शेयर घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । शनिवार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको २६ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो । संस्थाले गत वर्षको भन्दा ५ प्रतिशतले लाभांश बढाएको छ ।

संस्थाको हालको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी २८ करोड २१ लाख रुपैयाँ पुग्ने छ । संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै संस्थाले वितरण गर्न सक्ने छ ।

Prabhu
Crest

संस्थाले हालसम्म वितरण गरेको लाभांश 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS