IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ०४ अं।कले बढेर २,७८२ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ११३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फण्ड एल १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव १८ प्रतिशतका दरले गुमाएका हुन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS