Connect IPS
IME Life

हाइड्रोइलेक्ट्रिसिटीको अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म विक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले संस्थापक समूहको ३ लाख ३० हजार कित्ता र सर्वसाधारण समूहतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता शेयर खरीदका लागि बोलपत्र आह्वान गरेको थियो ।

Prabhu
Crest

उक्त समयमा प्राप्त बोलपत्रहरु असोज २२ गते कम्पनीको विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिएको जनाएको छ ।

सर्वसाधारणतर्फ २२५ दशमलव १० का दरले बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम र २२५ का दरले बोलपत्र पेश गरेकाहरुलाई समानुपातिक रुपमा बाँडफाँड गरिएको छ ।

बाँडफाँडमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी आइतवारदेखि आवेदकले बोलपत्र फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाहरुको खातामा जम्मा गरेको कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS