IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कमपनीको ८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS