Connect IPS
IME Life

नेप्से परिसूचक २७ अंकले बढ्यो, ट्रेडिङ बाहेक सबै उपसूचक हरियाली

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेर २,५८४ दशमलव ५२ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कमपनीको ८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ८ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मेरो माइक्रोफानान्स कम्पनीका लगनाीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सानिमा बेंकका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS