IME Life
GBIME

नेप्से परिसूचक १८ अंकले घट्दा ५० कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५३ अंकले घटेर २,६६२ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज ४८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२० वटा कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महिला लघुवित्तको कारोबार भएको छ । लघुवित्तको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ११ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै शिवम् सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ६ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS