IME Life New

सोल्टी होटेलको साधारण सभा मङ्सिर २८ गते, के-के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटेलले ४७ औं वार्षिक साधारण सभा मङ्सिर २८ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा हुने जनाएको छ । सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

सभामा कम्पनीले नगद र बोनश शेयर वितरणको प्रस्ताव गरेको छैन ।

Esewa
Crest

कम्पनीले सभा प्रयोजनको लागि मङ्सिर ६ गते देखि मङ्सिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS