IME Life
GBIME

राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् ।कम्पनीका शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको जनाएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS