IME Life New

आज सुनको मुल्य बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार २ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार १ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS