IME Life New

सानिमा बैंकले माग्यो हेड अफिसका लागि धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले इन्फरमेसन सेक्युरिटि एनलाइटिकका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, टेक्निकल सर्पोट अफिसरका लागि सिनियर असिस्टेन्टदेखि अफिसरसम्मका केही, ट्रेड फाइनान्सका लागि सिनियर अफिसरदेखि ज्नियर अफिसरका लागि केही, असिस्टेन्ट आइटी सर्पोटका लागि असिस्टेन्टदेखि सिनियर असिस्टेन्टसम्मका केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो हेड अफिसरका लागि विभिन्न डिपार्टमा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कात्र्तिक ४ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS