IME Life New

दशैं तिहारमा डिसहोमको रिचार्जमा आकर्षक छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिसहोमको रिचार्जमा आकर्षक छुट पाइने भएको छ । चार्डवाडको अवसरमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले बोनश पाउने गरी यस योजना अन्तर्गत डिशहोमको रिचार्जमा २२ सय रुपैयाँसम्म अतिरित्त बोनश रकम प्राप्त गर्न सकिने जनाएको छ ।

यस योजनासँगै ग्राहकहरुले मासिक ८९९ रुपैयाँमा नै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

Esewa
Crest

त्यसैगरी हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले दुई हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सकिने जनाएको छ। स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS