IME Life
GBIME

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कमपनीले कर्पोरेट सेल्स विभागका लागि वरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि वरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटारी उप शाखाका लागि अधिकृत माग गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफनो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS