काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर टेक्निकल असिस्टेन्टका लागि केही, एग्रिकल्चर, लाइभस्टक र भेटनरीमा अफिसरलेभका लागि केही संख्यामा कर्मचारीके माग गरेको छ । त्यस्तै, हेड लेगलका लागि केही संख्यामा अफिसर, सिनियर अफिसरका लागि रि इन्स्योरेन्स डिपार्टका लागि केही संख्यामा कर्मचारीको मगा गरेको छ ।
कम्पनीले आफ्नो उपत्यका भित्र तथा उपत्यका बाहिर रहेका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभि आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।