Connect IPS
IME Life

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रा.लिको नाममा रहेको १ लाख ९५ हजार कित्ता र बेद प्रकाश उप्रेतीको नाममा रहेको २ लाख ३८ हजार ६४० कित्ता गरी कुल ४ लाख ३३ हजार ६४० कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ।

शेयरको मूल्य तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आइपग्ने गरी आवेदन दिन अनुरोध गरेको छ ।

Prabhu
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS