IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । आज ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको १३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १२ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको १२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS