Connect IPS
IME Life

अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमांडौ । नेपाल स्टक एक्सचेञ्जमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको १० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन भएको छ । कम्पनीको हिजो बुक क्लोज भएसँगै आज नेप्सेले बोनस शेयरपछिको मुल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ नेप्सेले पाँच सय २३ रुपैयाँ निर्धारण गरेको छ ।

आइतबार कम्पनीको शेयर प्रतिकित्ता पाँच सय ७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मुल्यलाई आधार मानेर आज शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

कम्पनीले १० प्रतिशत बोनश शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २४ असोजमा २४औँ वार्षिक साधारणसभा आह्वान छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS