IME Life New

सिभिल लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल लघुवित्त वित्तीय संस्थाले केही कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत शाखा प्रमुखका लागि केही, कनिष्ठ अधिकृत वरिष्ठ साहायकका लागि १ जना, वरिष्ठ साहायकका लागि केही र कनिष्ठ साहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपनली नागरिकहरुले विज्ञापन प्रकाशित गरेको १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS