Connect IPS
IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २,७१२ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज २२३ वटा कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार हसबैभन्दा धेरै हुँदा अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज कम्पनीको २५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको २० करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS