IME Life New

मैलुङ खोला जलविद्युतको आइपीओ सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ । कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी (MKJC)  सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीको आईपीओ भोलिबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

Esewa
Crest

कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS