IME Life New

नेपाल ल्युब आयलको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्युब आयलको १० प्रतिशत बोनश शेयर आज नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको २९ हजार १०७ कित्ता बोन श शेयर नेप्सेमा सूचिकृत भएको हो ।

यस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS