IME Life New

नेरूडे लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको ८ प्रतिशत बोनश बापतको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता शेयर सूचिकृत भएको हो ।

यस बोनश शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS