IME Life New

मेगा बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले बिभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले एसिस्टेन्ट देखि डेपुटी म्यानेजरसम्मको पदमा १७ जना कर्मचारी माग गरेको हो। बैंकले म्यानेजरीयल लेभलका लागि २ जना, अफिसर लेभलका लागि ५  जना र असिस्टेन्ट लेभलका लागि १० जना कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो कार्यलय तथा उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा १ देखि ११ बर्षसम्मको सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS