IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले आफ्नााृ भइरहेको तथा नयाँ खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले सो पदका लागि अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक योग्यता पुगेका व्यक्तिले असोज १२ गतेसम्म बैंकको आधिकारिक वेबसाइटमा गई ‘एप्लाई फर जब’ मा क्लिक गरी आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS