IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ० दशमलव २७ अंकले बढेर २,९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज ९ अर्ब २९ करोड ५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४७ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नेशनल हाइड्रोपावर कम्पनीको ३४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

नविल बैंकको ३० करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS