IME Life New

भोलिबाट दुई कम्पनीको संस्थापक शेयर लिलामी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । भोलिबाट ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरिने भएको छ ।

ज्येति विकास बैंकको २९ हजार २ सय ५० कित्ता र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ हजार ३६ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएको हो । ज्योति विकास बैंकको न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ तोकिएको छ ।

Esewa
Crest

लगानीकर्ताले दुवै कम्पनीको शेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्ने सोही सुचना मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS