काठमाडौं । गुराँस लघुवित्तले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही,सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केहीर सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असोज ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।