IME Life New

प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि  ७ जना कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजरका लागि ३ जना, सिनियर अफिसर र अफिसरका लागि ४ जना कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो मुख्य कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले असोज ६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS