IME Life New

समृद्धि फाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेकोा छ । फाइनान्स कम्पनीले मानव संसाधन विभागका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले उपत्यका भित्रका आाफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको हो ।

ईच्छुक व्यक्तिले स्नातक तह उर्तिण गरेको हुनुपर्ने, दुई वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २२ गते बैंकिङ समयभित्र कम्पनीको इमेलमा सम्पुर्ण कागजातहरु पठाउन भनेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS