IME Life
GBIME

१८ अंकले घट्यो शेयर बजार, कारोबार रकम २० अर्ब ४९ करोडमाथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार १८ दशमलव १७ अंकले घटेर ३,१८० दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ । आज ६१ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज १२२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २२९ वटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको १ अर्ब १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रो पावर कम्पनीको ८३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको कम्पनीको ५७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज जीवन बिकास लघुवित्तका लागानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ८ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । साना किसान लघुवित्तको ७ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र पञ्चकन्यामाइृ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS