IME Life
GBIME

जीवन विकास लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले आफ्नो कार्यालय तथा विभन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ११ गते बैंकिङ समयभित्र दरखास्त पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS