IME Life New

सगरमाथा इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि, मार्केटिङमा जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, ट्रेनि डेभलपमेन्ट अफसरका लागि केही, अन्डरराइटिङमा म्यानेजरका लागि एक जना, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर १ जना कर्मचारी माग गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, क्लेमका लागि जुनियर अफिसर १ जना, एग्रिकल्चर एण्ड माइक्रो इन्स्योरेन्सका लागि जुनियर अफिसर, टेक्निकल अफिसर, कम्प्लाइन्स र लिगल अफिसर १ जना, एचआरमा असिस्टेन्स २ जना, रिइन्स्योरेन्समा अफिसर, असिस्टेन्ट वा जुनियर असिस्टेन्ट १ जना, मार्केटिङ एण्ड कम्युनिकेसनका लागि एक जना कर्मचारीको माग गरेको हो ।

Esewa
Crest

कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा तथा उप शाखा कार्यालय तथा भविष्यमा खोलिने नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २०७८ भदौ ४ गते बैंकिङ सयमभित्र इन्स्योरेन्सको मेलमा दरखास्त दिन कम्पनीले आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS