IME Life New

इन्फिनिटी लघुवित्तमा अधिकृत देखि सहायक पद सम्मका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको छ । लघुवित्तले कनिष्ठ अधिकृत पदका लागि केही, वरिष्ठ सहायक शाखा प्रमुख पदका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारीहरु माग गरेको हो ।

ईच्ुक तथा योग्यता पुगेका उम्मेदवारले यो सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त आवेदन दिईसक्नु पर्ने संस्थाले जनाएको छ ।

Esewa
Crest

आवेदकले आवेदनका साथ साथै वायोडाटा, हालसालै खिँचेको पासफोर्ट साइजको फोटो समेत संकलन गरि दरखास्त दिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS