IME Life New

नेप्सेमा पाँच कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा पाँच कम्पनीको शेयर सुचिकृत भएको छ । नेप्सेमा नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर सुचिकृत भएको हो ।

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनश बापतको ३ लाख ६८ हजार कित्ता शेयर सूचिकृत भएको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनश बापतको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनश बापतको एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता शेयर सूचिकृत भएको हो । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनश बापतको ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता शेयर सूचिकृत भएको हो ।

त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश बापतको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS