IME Life New

४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार २९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ४ हजार ९४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १३२ जनामा कोरोना पुष्टि भएको हो ।

Esewa
Crest

पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS